मोरक्कोको राष्ट्रिय दिवस नेपालमा विविध कार्यक्रमसहित मनाइयो
ratopati.com · Sun Aug 02 09:45:47 GMT 2026

काठमाडौँ । मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गरेको २७ औँ वार्षिकोत्सव (राष्ट्रिय दिवस) को अवसरमा नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले आइतबार विशेष समारोह तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको शुभारम्भ आइतबार बिहान महावाणिज्यदूतको कार्यालय थापाथली, काठमाडौंमा झण्डोत्तोलन समारोहको आयोजना गरियो ।
Read full story at source (ratopati.com)