लघुवित्त तथा वित्तीय शोषणविरुद्ध ‘राजधानी मार्च’ (तस्वीरहरू)
onlinekhabar.com · Sun Aug 02 09:36:57 GMT 2026

१७ साउन, काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
‘सम्पूर्ण किसान मजदुर एक होऔं, वित्तीय शोषणविरुद्ध संघर्ष गराैं’ भन्ने मूल नाराका साथ पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ का साथ आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)