कांग्रेसमा विधानको सर्वोच्चता कि ‘बाधा अड्काउ फुकाऊ’ भन्नेमा संस्थापन र इतर समूहबिच मतभेद
ratopati.com · Sun Aug 02 09:51:43 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको आन्तरिक व्यवस्थापनलाई लिएर संस्थापन पक्ष र संस्थापन इतर (शेरबहादुर देउवा र डा. शेखर कोइराला) समूहबिच मतभेद देखिएको छ । जसका कारण इतर समूहले राष्ट्रिय भेला घोषणा गरेर पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई संयोजक बनाइसकेको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले विधानको सर्वोच्चता र विधि अनुसार एकताका लागि आफूहरू लचिलो रहेको बताए । अर्कोतर्फ इतर समूहका नेता डा. प्रकाशशरण महत भने विगतको नजिर दिँदै विधानभन्दा पनि राजनीतिक सहमतिका लागि लचिलो हुनुपर्ने बताउँछन् ।
Read full story at source (ratopati.com)