ड्रोन आक्रमणबाट नेपालीको मृत्युपछि कुवेतमा त्रस्त नेपाली समुदाय
onlinekhabar.com · Sun Aug 02 09:42:42 GMT 2026

१७ साउन, काठमाडौं । कुवेतमा इरानबाट भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास फैलिएको छ ।
सीमावर्ती क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका कारण कुवेत सरकारले सतर्कता अपनाउन आग्रह गर्दै विभिन्न सुरक्षा उपाय लागु गरेको छ ।
Read full story at source (onlinekhabar.com)