इतर समूहले राष्ट्रिय भेला तयारी गरेपछि कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक
nepalpress.com · Sun Aug 02 09:48:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ । साउन २४ गते आइतबार १ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक राखिएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित हुने कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
Read full story at source (nepalpress.com)