वैशाखयता विपद्का चार हजार घटना, एक सय ९६ जनाको मृत्यु
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी एक सय ९६ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा चार हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन्।
Read full story at source (hamrakura.com)