कांग्रेसले किन बोलायो केन्द्रीय समितिको बैठक?
barnanmedia.com · Sun Aug 02 09:42:54 GMT 2026

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजे बोलाइएको जानकारी दिए।
उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
Read full story at source (barnanmedia.com)