एकै मञ्चमा देखिए भण्डारी-नेपाल (तस्बिरहरू)
kendrabindu.com · Sun Aug 02 10:00:23 GMT 2026

काठमाडौं । जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले अमात्यको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरेका छन् ।
Read full story at source (kendrabindu.com)