नेपाल ग्यास उद्योगमा सर्वसाधारणहरूको भिड, तस्बिरहरू
ratopati.com · Sun Aug 02 10:01:48 GMT 2026

काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा ग्यास लिनका लागि सर्वसाधारणको भिड लागेको छ।
ग्यास डिपोहरूमा ग्यासको अभाव देखिएपछि नेपाल ग्यास उद्योगमा ग्यास लिनका लागि सर्वसाधारणको भिड लागेको हो।
Read full story at source (ratopati.com)