कांग्रेस एकताका नाममा भेलैभेला
setopati.com · Sun Aug 02 09:59:48 GMT 2026

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी नरहेका पक्षले पार्टी एकताका नाममा बेग्लाबेग्लै भेलाको मिति घोषणा गरेका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला गर्दैछन्। पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा यो भेला हुनेछ।
Read full story at source (setopati.com)