एक्लै हिँडिरहेका महिला तथा वृद्धाहरूलाई निशाना बनाउँथ्यो कर्मा समूह
ratopati.com · Sun Aug 02 10:11:46 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने 'कर्मा समूह' का नाइके र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुख्यात गिरोहका नाइके कर्मा तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।
Read full story at source (ratopati.com)