‘बियोन्ड मेडल्स’ : नेपालको खेलकुद इतिहास समेट्ने देशकै पहिलो प्रदर्शनी हुँदै
ratopati.com · Sun Aug 02 10:12:16 GMT 2026
काठमाडौं । नेपालको खेलकुद इतिहास संरक्षण, अभिलेखीकरण र प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाल ओलम्पिक संग्रहालयले देशकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ ।
संग्रहालयको ३३औँ वार्षिकोत्सवका अवसरमा ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ शीर्षकको प्रदर्शनी साउन १९ देखि २१ गते (अगस्ट ४–६) सम्म बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
Read full story at source (ratopati.com)