अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी
khabarhub.com · Sun Aug 02 10:15:09 GMT 2026

काठमाडौं – एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक हजार आसपास मात्रै इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी रहेको दाबी गरेको छ । युद्धशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध तथा रणनीतिक क्षेत्रमा प्रतिष्ठित सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजले हालै सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकासँँग एक हजार आसपास मात्रै इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी रहेको उल्लेख छ ।
Read full story at source (khabarhub.com)