ऋतिक-सबाको सम्बन्धमा कंगनाको प्रतिक्रिया, ‘मेरो नाममा हुने ट्रोलिङ रोक्नुस्’
kalakarmi.com · Sun Aug 02 10:11:32 GMT 2026

मुम्बई- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफूलाई लक्षित गर्दै भइरहेको अनलाइन ट्रोलिङ रोक्न आग्रह गरेकी छन् ।
कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत ऋतिकलाई सम्बोधन गर्दै सबासँगको उनको सम्बन्धप्रति खुसी व्यक्त गरेकी हुन् । उनले ऋतिक र सबा दुवै राम्रो जोडी देखिएको उल्लेख गर्दै आफ्नो नाम प्रयोग गरेर आफूलाई सामाजिक सञ्जालमा दुव्र्यवहार गर्नेहरूलाई ऋतिकले निन्दा गर्नुपर्ने बताइन् ।
Read full story at source (kalakarmi.com)