नक्कली उत्पादनविरुद्ध सरकार कडा, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा
ajakoartha.com · Sun Aug 02 10:09:00 GMT 2026

काठमाडौं- बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको सूचना आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्यस्ता उत्पादनको बिक्री रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कडा निर्देशन दिएकी छन्।
निर्देशनलगत्तै विभागले बजार अनुगमन तीव्र पार्दै सयभन्दा बढी शंकास्पद उत्पादन नियन्त्रणमा लिएको जनाएको छ। ती उत्पादनको गुणस्तर र मौलिकता पुष्टि गर्न हाल प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ।
Read full story at source (ajakoartha.com)