९ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गर्दै सकियाे एफएनजे ग्लोबल मिडिया सम्मेलन
shilapatra.com · Sun Aug 02 10:10:00 GMT 2026

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन ९ बुँदे ‘टोकियो घोषणापत्र–२०२६’ जारी गर्दै सकिएकाे छ । सम्मेलनले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, कृत्रिम बुद्धिमत्ता (एआई) को नियमन तथा प्रवासी पत्रकारको संस्थागत सहभागितालगायत विषय समेटिएको टोकियो घोषणापत्र जारी गरेको हाे ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा तथा महासंघका सबै वैदेशिक शाखा र नेपाल अमेरिका पत्रकार संघ तथा नेपाल अस्ट्रेलिया पत्रकार संघको सहकार्यमा २५ जुलाईमा सम्मेलन सम्पन्न भएको हो ।
Read full story at source (shilapatra.com)