सीसीएलको तेस्रो संस्करणमा २० टोलीको सहभागिता रहने
baahrakhari.com · Sun Aug 02 10:12:34 GMT 2026
काठमाडौं । कर्पोरेट क्रिकेट लिग (सीसीएल)को तेस्रो संस्करण आउँदो भदौ १८ देखि २१ गतेसम्म आयोजना गरिने भएको छ । आयोजक भेट्रान्स फोर्टी क्लबले आइतबार (साउन १७) पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा सञ्चालन गरिने जानकारी दिएको हो ।
प्रतियोगितामा २० कर्पोरेट टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । सिंगल राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
Read full story at source (baahrakhari.com)