टुटेश्वरनाथ महादेव मन्दिरमा गृहमन्त्रीको विशेष पूजा
onlinekhabar.com · Sun Aug 02 10:14:04 GMT 2026

१७ साउन, महोत्तरी । गृहमन्त्री सुधन गुरुङले महोत्तरीको बर्दिबास नगरपालिका–५ मा रहेको प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा गरेका छन् ।
देशमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गर्दै गृहमन्त्री गुरुङले आइतबार टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा–अर्चना गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)