आगन्तुकको दुबईको ११ वर्षे अनुभव अब काठमाडौंमा, प्रीटि सलुनले थाल्यो अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा
kalakarmi.com · Sun Aug 02 10:21:45 GMT 2026

काठमाडौं- दुबईमा विगत ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको प्रीटि सलुनले अब काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा प्रारम्भ गरेको छ । आइतवार उक्त सलूनको ,उद्घाटन गरिएको छ ।
काठमाडौंको शंखमूलस्थित बागमती नदी किनारमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको भवनको माथिल्लो तलाबाट सञ्चालनमा आएको सलुनले महिलाहरूका लागि आवश्यक सम्पूर्ण सौन्दर्य सेवा एउटै स्थानबाट उपलब्ध गराइरहेको जनाएको छ ।
Read full story at source (kalakarmi.com)