‘घुम्ती’मा कोइराला परिवार : चारतारे झन्डा र रूख चिह्न छाड्न लागेका हुन् ?
baahrakhari.com · Sun Aug 02 10:19:19 GMT 2026

काठमाडौं । मुलुकको पुरानो पार्टी नेपाली कांग्रेसमा एउटा भनाइ निरन्तर प्रचलित रह्यो, ‘कोइरालाविनाको कांग्रेस कल्पना पनि गर्न सकिँदैन ।’
कांग्रेसको वेबसाइटमा विश्वेश्वरप्रसाद कोइरालासँगै क्याप्सनमा लेखिएको छ, ‘संस्थापक नेता, पहिलो निर्वाचित प्रधानमन्त्री ।’
Read full story at source (baahrakhari.com)