नेपालमा पहिलोपटक खेलकुदसम्बन्धी प्रदर्शनी हुने
baahrakhari.com · Sun Aug 02 10:27:32 GMT 2026
काठमाडौं । नेपालको एकमात्र खेलकुद तथा ओलम्पिक संग्रहालयका यही साउन १९ देखि तीनदिने खेलकुद सम्बन्धित प्रदर्शनी हुने भएको छ ।
नेपाल ओलम्पिक संग्रहालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रदर्शनीको बारेमा जानकारी दिएको हो । दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालयको रूपमा स्थापित यो संग्रहालयका अनुसार, कार्यक्रम काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा साउन २१ गतेसम्म हुनेछ । प्रदर्शनीको नाम बियोन्ड मेडलः प्रिजर्भीङ नेपाल स्पोर्ट्स हिस्टोरी’ रहेको छ ।
Read full story at source (baahrakhari.com)