तस्बिरमा ग्यास लिने उपभोक्ताको भिड
nepalnews.com · Sun Aug 02 10:23:59 GMT 2026

काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा खाना पकाउने ग्यास अभाव भएपछि सर्वसाधारणको भिड लागेको छ।
विभिन्न ग्यास डिपोहरूमा आपूर्ति कमी देखिएसँगै उपभोक्ताहरू उद्योगमै पुगेर ग्यास लिन बाध्य भएका हुन्।
Read full story at source (nepalnews.com)