हिन्दू मोर्चासँग गृहमन्त्रीको पुनः वार्ता, १३ बुँदे मागमा थपिए ६ नयाँ माग
kalakarmi.com · Sun Aug 02 10:31:41 GMT 2026

जनकपुर- संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच पुनः वार्ता भएको छ ।
आइतवार जनकपुरधामस्थित यात्री निवास होटलमा भएको वार्तामा शनिवार (हिजो) सार्वजनिक गरिएको १३ बुँदे मागमा केही संशोधन गरि थप ६ वटा माग थपिएको हो ।
Read full story at source (kalakarmi.com)