महिला र वृद्धलाई निशाना बनाउने चेन स्न्याचिङ गिरोह पक्राउ, नाइकेलाई समात्दा प्रहरीले चलायो गोली
nepalviews.com · Sun Aug 02 10:31:16 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महिलादेखि ज्येष्ठ नागरिकसम्मलाई निशाना बनाएर सुनका सिक्री तथा बहुमूल्य गरगहना लुट्दै आएको संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
गिरोहका नाइकेसहित पाँच जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Read full story at source (nepalviews.com)