एनसेलप्रतिको प्राधिकरणको पूर्वाग्रही नीतिले दूरसञ्चार क्षेत्र अस्थिर, विदेशी लगानी त्रसित
corporatenepal.com · Sun Aug 02 10:32:36 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट टेलिकमको सम्पत्ति लिलामीको विषयमा अनुसन्धानका लागि भन्दै नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।
तर आफ्नो पालामा नियामक निकायको प्रमुखको भूमिका निर्वाह नगर्ने प्राधिकरणका अरु पूर्वअध्यक्षहरुमाथि छानविन र कारवाही गर्ने कुरामा सीआईबी उदासिन देखिन्छ । प्राधिकरणका पूर्वअध्यक्षहरु दिगम्बर झा, पुरुषोत्तम खनालले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा कम्पनीका पूर्वलगानीकर्ता टेलिया सोनेरासँग पुँजीगत लाभकर अशुल नगरी भगाउन सहयोग गर्दा राज्यलाई अर्बौं रुपियाँ नोक्सान भएको थियो ।
Read full story at source (corporatenepal.com)