दाइजो कुप्रथाविरुद्ध ‘महिला शक्ति जागरण अभियान’ सुरु
ratopati.com · Sun Aug 02 10:45:53 GMT 2026

काठमाडौं । दाइजो कुप्रथा, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ सुरु गरिएको छ।
कल्किजम रिसर्च सेन्टरले आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीको उपस्थितिमा ‘कल्कि वुमन’अन्तर्गत उक्त अभियानको शुभारम्भ गरेको हो। कार्यक्रममा ‘कल्कि कानुन’ र ‘कल्कि करेन्सी’ अभियानमार्फत सामाजिक सुधारका विभिन्न प्रस्ताव पनि सार्वजनिक गरिएको थियो।
Read full story at source (ratopati.com)