धादिङमा ४९ मेगावाटको सौर्य आयोजना निर्माण गर्दै मीनबहादुर
clickmandu.com · Sun Aug 02 10:40:50 GMT 2026

काठमाडौं । भाटभटेनी सुपरमार्केट समूहका अध्यक्ष मीनबहादुर गुरुङको रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको सौर्य आयोजना निर्माण गर्ने भएको छ ।
धादिङको सलाङमा निर्माण हुने उक्त आयोजनाको सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स)माग गर्दै कम्पनीले गत असार २३ गते विद्युत् विकास विभागमा औपचारिक आवेदन दिएको छ ।
Read full story at source (clickmandu.com)