संयुक्त हिन्दु मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप
nepalviews.com · Sun Aug 02 10:43:33 GMT 2026

जनकपुर । संयुक्त हिन्दु मोर्चा र गृहमन्त्री सुधन गुरुङबीच पुनः वार्ता भएको छ ।
आइतबार जनकपुरधामस्थित यात्री निवास होटलमा भएको वार्तामा शनिबार (हिजो) सार्वजनिक गरिएको १३ बुँदे मागमा केही संशोधन गरि थप ६ वटा माग थपिएको हो ।
Read full story at source (nepalviews.com)