‘महिला शक्ति जागरण अभियान’ को औपचारिक आरम्भ
nepalnews.com · Sun Aug 02 10:46:00 GMT 2026

काठमाडौँ। नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र लैंगिक समानता कायम गर्ने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ को औपचारिक शुभारम्भ गरिएको छ।
कल्किज्म रिसर्च एन्ड ट्रेनिङ सेन्टरको सहयोग तथा युवाहरूको सहकार्यमा आइतबार सुरु गरिएको अभियानले महिला अधिकार, कानुनी सुधार र सामाजिक न्यायका विषयमा सार्वजनिक बहस प्रारम्भ गर्ने लक्ष्य राखेको छ।
Read full story at source (nepalnews.com)