ग्यास लिनका लागि दिनभर लाइनमा उपभोक्ता, एक्कासि किन देखियो अभाव ?
lokaantar.com

संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका ग्यास डिपोहरूमा ग्यास लिनका लागि सर्वसाधारणको भीड लागेको छ ।
नेपाल आयल निगमले साउनदेखि भरि सिलिन्डर (१४.२ केजी) वितरण गर्न थालेसँगै बजारमा ग्यास अभावको समस्या एकसाथ देखिन थालेको हो ।
Read full story at source (lokaantar.com)