निर्मल ‘निम्सदाइ’ पुर्जाप्रति बेलायतका युवराज विलियमले भावपूर्ण श्रद्धाञ्जली अर्पण
barnanmedia.com · Sun Aug 02 10:44:46 GMT 2026
पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाप्रति बेलायतका युवराज विलियमले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
सामाजिक सञ्जाल एक्स (X) मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै युवराज विलियमले निर्मल पुर्जाको निधनले आफू अत्यन्त दुःखी भएको बताएका छन्। उनले ब्रड पिक हिमपहिरोमा ज्यान गुमाउने अन्य आरोहीहरूप्रति पनि समवेदना व्यक्त गरेका छन्।
Read full story at source (barnanmedia.com)