नुवाकोटमा वैकल्पिक प्रणालीमार्फत विद्युत् सेवा सुचारु
nagariknews.nagariknetwork.com · Thu Aug 27 14:04:01 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको नुवाकोट जिल्लाको विद्युत् सेवा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रणालीमार्फत पुनः सुचारु गरेको छ।
विद्युत् आपूर्ति नियमित भएसँगै जिल्लाका अधिकांश भूभागमा उज्यालो फर्किएको छ भने अस्पताल तथा सञ्चार सेवा सञ्चालनमा सहजता आएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)