भियतनामको परराष्ट्र मन्त्रालयद्धारा राजेशकाजी श्रेष्ठ सम्मानित
setopati.com · Sun Aug 02 10:58:36 GMT 2026

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई नेपाल–भियतनाम सम्बन्ध विस्तारमा योगदान पुर्याएको भन्दै भियतनामको परराष्ट्र मन्त्रालयले ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेको छ।
मन्त्रालयले नेपाल–भियतनामबीच व्यापार, पर्यटन, सांस्कृतिक सम्बन्ध र द्विपक्षीय सहकार्य विस्तारमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरेको जनाएको छ। नेपालमा रहेका भियतनामी नागरिक र व्यवसायीलाई सहजीकरण गरेको योगदान पनि सम्मानको आधार बनाइएको छ।
Read full story at source (setopati.com)