यी हुन् रसुवा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका थप व्यक्तिहरू (सूची)
ratopati.com · Thu Aug 27 14:12:58 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका थप केहीलाई उद्धार गरिएको छ ।
थप ४ सय ४ जनालाई उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
Read full story at source (ratopati.com)