नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
nagariknews.nagariknetwork.com · Sun Aug 02 10:55:36 GMT 2026

नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ।
व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)