कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमिति बैठक
barnanmedia.com · Sun Aug 02 10:57:51 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ ।
Read full story at source (barnanmedia.com)