वायुसेवा निगमले टिकट बेचेर सवा १७ अर्ब कमाउँदा २ अर्ब मात्रै तिर्यो ऋणको किस्ता
clickmandu.com · Sun Aug 02 11:12:04 GMT 2026

नेपाल एयरलाइन्सले पछिल्लो एक वर्षमा जहाज उडाएर १८ अर्ब ३३ करोड रुपैयाँको व्यापार गरेको छ । निगमको यो आम्दानी गत वर्षको तुलनामा २ अर्ब रुपैयाँले बढेको भए पनि यसले ५६ अर्बको ऋणमा २ अर्ब मात्रै किस्ता तिर्न सकेको छ । यसले १० देखि १२ अर्ब रुपैयाँ चालु आवमा जहाज मर्मतमै खर्चनुपर्ने अनुमान गरेकाले पनि नाफा गर्न भने नसक्ने अवस्थामा छ ।
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो एक वर्षमा टिकट बिक्री गरेर १७ अर्ब ३३ करोड १५ लाख रुपैयाँको व्यापार गरेको छ ।
Read full story at source (clickmandu.com)