आजका समाचार : भोटेकोशीमा फेरि बाढीको चिन्ता, उद्धारमा सरकारको सबै शक्ति, कांग्रेसमा गगनलाई सजिलो र नेपालप्रति बेलायतको ऐक्यबद्धता
khabarhub.com · Thu Aug 27 14:12:02 GMT 2026

विध्वंसक बाढीपछि टरेन संकट : आकाश खुल्दा पनि तीन दिनसम्म वर्षाको खतरा, चीनभन्दा नेपालमा उच्च जोखिम
बुधबार भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले नदी आसपासको भूगोललाई नै बदलिदिएको छ। बाढीको पानी घट्दै गए पनि जोखिम भने तत्काल सकिएको छैन।
Read full story at source (khabarhub.com)