बेलायतका राजकुमार विलियमले दिए निम्स दाईको परिवारलाई समवेदना
setopati.com · Sun Aug 02 11:20:16 GMT 2026

बेलायतका राजकुमार (प्रिन्स अफ वेल्स)ले पाकिस्तानको ब्रड पिकमा गएको हिम पहिरोमा परी निधन भएका नेपालीमूलका पूर्व वेलायती सैनिक तथा प्रसिद्ध पर्वतारोही निम्स पुर्जाको परिवारप्रति समवेदना प्रकट गरेका छन्।
सामाजिक सञ्जाल एक्समा नेपाली समय अनुसार दिउँसो १:२० बजे एक पोष्ट गर्दै उनले निम्सको परिवार र ज्यान गुमाउने सबैको परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।
Read full story at source (setopati.com)