मधेसका मन्त्रालय घटाउने प्रक्रिया केही दिनमै थाल्छौँ : मन्त्री भट्टराई
ratopati.com · Sun Aug 02 11:26:32 GMT 2026

जनकपुरधाम । अन्य प्रदेशमा सरकार हेरफेरको चटारो चलिरहँदा मधेसमा ३ दलीय सरकार नै राख्ने सहमति भएसँगै मन्त्रालयको सङ्ख्या घटाउने र मन्त्री हेरफेर गर्ने तयारी चलिरहेको छ ।
मन्त्रालय घटाउने राजनीतिक सहमति बनिसके पनि सरकारले यसबारे प्रक्रिया भने अघि बढाएको छैन । मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले नेपाली कांगे्रस, नेकपा एमाले र नेकपा गठबन्धनको सरकारले नै निरन्तरता पाउने सहमति अहिलेसम्म कायम रहेको प्रस्ट पार्दै मन्त्रालय सङ्ख्या घटाउने लगायतका काम भने सुनसरी घटनापछि चर्किएको आन्दोलनका कारण अवरुद्ध हुन पुगेको बताए ।
Read full story at source (ratopati.com)