पार्टीका कार्यकर्ता हिन्दूवादी अभियन्ता हुनसक्छन् : मनिष झा
nagariknews.nagariknetwork.com · Sun Aug 02 11:12:45 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले धार्मिक आस्थाका आधारमा कुनै अभियानमा सहभागी हुनु व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताएका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको विषयलाई लिएर भएको आलोचनाप्रति प्रतिक्रिया दिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)