पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउन पूर्वाधार र हवाई पहुँच विस्तारमा जोड
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप सशक्त बनाउन सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पोखरा महानगरपालिकाबीच पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको स्तर सुधार गरी पर्यटकको सहज आवागमन सुनिश्चित गरिने बताए।
Read full story at source (hamrakura.com)