‘स्थानीय प्रभावितलाई हाइड्रोको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ’- इप्पान
arthasarokar.com · Sun Aug 02 11:26:08 GMT 2026
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य (प्रति कित्ता १०० रुपैयाँ) मै उपलब्ध गराउन आग्रह गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै इप्पानले यस्तो आग्रह गरेको हो ।
Read full story at source (arthasarokar.com)