ज्येष्ठ नागरिकलाई लक्षित गरी च्यासलमा शिविर
newsofnepal.com · Sat Oct 01 11:17:48 GMT 2022
ललितपुर ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा यल हेल्थ केयरले ललितपुरको च्यासलमा शनिबार नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो ।
Read full story at source (newsofnepal.com)