अवैध भीओआईपी सञ्चालन गरेको आरोपमा चार जना पक्राउ
ratopati.com · Sun Aug 02 11:30:13 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।
अवैध रूपमा दूरसञ्चार सेवा सञ्चालन गरी राजस्व चुहावट गरेको सूचनाका आधारमा ब्यूरोले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)