सद्भाव भड्काउने सामग्री प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
setopati.com · Sun Aug 02 11:29:32 GMT 2026

सामाजिक सद्भाव भड्काउने सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ।
शनिबार बुटवलबाट जनक भुसाललाई पक्राउ गरेको साइबर ब्युरोका एसपी दिलिप गिरीले जानकारी दिए।
Read full story at source (setopati.com)