आइएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
arthadabali.com · Sun Aug 02 10:58:13 GMT 2026

काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ।
श्रावण १५ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा देशभरबाट आएका ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ।
Read full story at source (arthadabali.com)