ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास
nepalsamaya.com · Sun Aug 02 11:36:57 GMT 2026

काठमाडौं। ब्रड पीकमा परिचालित स्थल उद्धार टोली करिब ५,७०० मिटरको उचाइमा प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)रहेको स्थानमा पुगेको छ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धार टोलीले सोही स्थानमा थप तीन वटा शव पनि फेला पारेको छ, तर तिनको पहिचान अझै पुष्टि हुन बाँकी छ।
Read full story at source (nepalsamaya.com)