सेनाले जिम्मेवारी पाएका कुन सडकको प्रगति कति?
himalpress.com · Sun Aug 02 11:38:27 GMT 2026

काठमाडौँ- दुर्गम तथा सामरिक महत्त्वका सडक आयोजनामा नेपाली सेनाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक लक्ष्य शतप्रतिशत पूरा गर्दै सडक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको छ।
कठिन हिमाली भूगोल, प्रतिकूल मौसम र सीमित स्रोतसाधनका बाबजुद सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजनाहरूमा निर्माण कार्यलाई तीव्रता दिएको हो।
Read full story at source (himalpress.com)