तोडफोड र आगजनीपछि सिरहा गोलबजारको अवस्था (तस्वीरहरू)
shilapatra.com · Sun Aug 02 11:33:00 GMT 2026

सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा फैलिएको तनाव १४ साउन सिरहाको गोलबजारसम्म पुगेको थियो । गोलबजारमा सुरु भएको विवाद उग्र बन्दै तोडफोड र आगजनीमा परिणत हुँदा केही घर, पसल तथा व्यावसायिक मलमा क्षति पुगेको छ ।
आगजनी र तोडफोडबाट प्रभावित संरचनाहरूमा अहिले पनि क्षतिको स्पष्ट दृश्य देख्न सकिन्छ । कतिपय घर र पसलमा आगलागीका कारण ठूलो क्षति पुगेको छ ।
Read full story at source (shilapatra.com)